‘यो मन त मेरो नेपाली हो’ फिल्मबाट राष्ट्रियता प्रवर्धन गर्न खोजेका हौं’

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । नेपाली देशभक्ति भावनाको कथावस्तुमा आधारित फिल्म प्रवर्धनको लागि निर्देशक मित्र प्रधान अहिले नेपाली राजधानीमा छन् । ९० को दशकमा भुटानबाट नेपालमा आएर शरणार्थी जीवनयापन गरेका प्रधान तेस्रो देश पुनर्वासको सिलसिलामा अमेरिका पुगे । त्यहाँ पनि उनले पुस्तक लेखनमार्फत नेपाली कला, […]
थप पुरा समाचारको लागि