शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो तर घाँस काटेन : चन्द्र भण्डारी

२२ असार, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले सभापति देउवाले पार्टीका धेरै जनालाई पद र जिम्मेवारी दिए पनि उनीहरूबाट काम नभएको भन्ने प्रतीकात्मक व्याख्या गरेका […]
थप पुरा समाचारको लागि