माओवादी-समाजवादी एकताको सैद्धान्तिक पक्ष टुंगियो, संगठनात्मक विषय बाँकी
१५ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ । यही ब्रिफिङ पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठकमा गरेका छन् । माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा प्रचण्डले संगठनात्मक विषय नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन । […]
थप पुरा समाचारको लागि