एकीकृत समाजवादीसँगको पार्टी एकताबारे जनार्दन : हानिकारक हुन सक्छ

एकीकृत समाजवादीसँगको पार्टी एकताबारे जनार्दन : हानिकारक हुन सक्छ

१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् । पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ । सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न […]

थप पुरा समाचारको लागि
TOP