पोखरामा एमालेको मोटरसाइकल र्‍याली

पोखरामा एमालेको मोटरसाइकल र्‍याली

१४ कात्तिक, काठमाडौं । नेकपा एमाले, कास्कीले मोटरसाइकल र्‍याली गरेको छ । जेन—जी आन्दोलन पछि दाङ लगायताका देशका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली गरेको हो । पार्टीले यो र्‍यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ । कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्‍याली गरेका हुन् । एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु […]

थप पुरा समाचारको लागि
TOP