माओवादीको बैठक चलिरहँदा पेरिसडाँडा पुगे एकीकृत समाजवादीका नेताहरू

माओवादीको बैठक चलिरहँदा पेरिसडाँडा पुगे एकीकृत समाजवादीका नेताहरू

१५ कात्तिक, काठमाडौं ।  नेकपा माओवादी केन्द्रको सचिवालय बैठक जारी छ । बैठक चलिरहेका बेला एकीकृत समाजवादीका नेताहरू बैठकस्थल पेरिसडाँडा पुगेका छन् । एकीकृत समाजवादीका नेताहरू बेदुराम भुसाल र प्रमेश हमाल माओवादी केन्द्रको मुख्यालय पेरिडाँडाँ पुगेका हुन् । जहाँ माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठक भर्खरै सकिएको छ । सचिवालय बैठकमा प्रचण्ड सहितका नेताहरू […]

थप पुरा समाचारको लागि
TOP