कट्रिनाको ‘बेबी बम्प’ फोटो भाइरल, बलिउडमा चर्कियो गोपनीयताको बहस

कट्रिनाको ‘बेबी बम्प’ फोटो भाइरल, बलिउडमा चर्कियो गोपनीयताको बहस

मुम्बई । गर्भवती हुँदा फ्ल्याटको बाल्कोनीमा खिचिएका अभिनेत्री कट्रिना कैफका निजी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि बलिउडमा बहसको नयाँ विषय बनेको छ । यी तस्वीर उनको अनुमति बिना खिचिएका थिए र उनको ‘बेबी बम्प’ स्पष्ट रूपमा देखिन्छ । कट्रिना सधैं व्यक्तिगत जीवनलाई लिएर सतर्क देखिन्छिन् तर, निजी जीवनका फोटो सार्वजनिक भएपछि उनी दुःखित छिन् । […]

थप पुरा समाचारको लागि
TOP