मौद्रिक नीतिले वित्त नीतिको कदममा कदम मिलाउने मात्रै हो : गभर्नर
२२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक नीति माथि धेरै अपेक्षा गरिएको विषयलाई फरक ढङगले प्रतिरक्षा गरेका छन् । मौद्रिक नीति भनेको वित्त नीतिको कदमा दकम मिलाउने मात्रै भएकाले धेरै अपेक्षा राख्न नहुने पौडेलले बताएका हुन । संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा बोल्दै गभर्नर पौडेलले अहिलेको सबै समस्याको समाधान […]
थप पुरा समाचारको लागि