जनार्दन शर्मा पार्टीको लागि आवश्यक व्यक्ति : नारायणकाजी श्रेष्ठ

जनार्दन शर्मा पार्टीको लागि आवश्यक व्यक्ति : नारायणकाजी श्रेष्ठ

१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेता जनार्दन शर्मा पार्टीका लागि आवश्यक व्यक्ति रहेको बताएका छन् । शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूले उनलाई सोधेका थिए, ‘जनार्दन जुरुक्क उठेर हिँड्नुभयो नि आफ्नो कुरा राखे । माओवाद छाड्न आँटे, महाधिवेशन टार्ने षडयन्त्र गरे भनेर ।’ श्रेष्ठले जवाफ दिए, ‘हिँड्दाखेरि उठेरै हिँड्नुपर्छ । […]

थप पुरा समाचारको लागि
TOP