मस्कोमा युक्रेनको ड्रोन आक्रमण, निशानामा ४०० किलोमिटर लामो इन्धन पाइपलाइन
१५ कात्तिक, काठमाडौं । युक्रेनको गुप्तचर निकायले शुक्रबार रूसको राजधानी मस्को नजिकैको ४०० किलोमिटर लामो इन्धन पाइपलाइनमाथि आक्रमण गरेको छ । उक्त पाइपलाइनको नाम रिङ हो । यस हमलाले रुसी सेनालाई हुने पेट्रोल, डिजेल र हवाई जहाजको इन्धनको आपूर्ति रोकिएको युक्रेनी पक्षले दाबी गरेको छ । हमलामा मस्कोको दक्षिण-पूर्वी इलाकामा रहेका तीनवटै मुख्य लाइनहरू एकसाथ […]
थप पुरा समाचारको लागि