‘भ्वाइस’ सातौं सिजनको पहिलो एपिसोडलाई युट्युबमा लोभलाग्दो भ्यूज
काठमाडौं । शुक्रबारदेखि सुरु भएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ लाई पहिलो एपिसोडमै दर्शकको साथ मिलेको छ । पहिलो एपिसोड युट्युबमा सार्वजनिक भएको १५ घण्टाभित्रै १० लाख पटक हेरिएको छ । ‘भ्वाइस’ का नेपाल आयोजकले सामाजिक सञ्जालमार्फत कीर्तिमानी भ्यूज संख्या प्राप्त भएको उल्लेख गरेका छन् । ‘भ्वाइस’ ले फेसबुकमा लेखेको छ, ‘ पहिलो […]
थप पुरा समाचारको लागि