‘माइक्रो-फोली’ डिजिटल म्युजियमको उद्घाटन, विश्व-कलामा नेपालीलाई निःशुल्क पहुँच

‘माइक्रो-फोली’ डिजिटल म्युजियमको उद्घाटन, विश्व-कलामा नेपालीलाई निःशुल्क पहुँच

१५ कात्तिक, ललितपुर । नेपालका कलाप्रेमी तथा सर्वसाधारणका लागि विश्व-स्तरीय कलाकृतिहरूमा निःशुल्क पहुँच पुर्‍याउने उद्देश्यले ‘माइक्रो-फोली’ नामक नयाँ सांस्कृतिक मञ्च सुरु भएको छ । ललितपुरको पुल्चोकस्थित अलायन्स फ्रान्सेजमा शनिबार उद्घाटन गरिएको माइक्रो-फोली नेपालस्थित फ्रान्सेली दूतावास र अलायन्स फ्रान्सेजको सहकार्यमा सुरु भएको हो । फ्रान्सको संस्कृति मन्त्रालय पहलमा सञ्चालित यसको मुख्य आकर्षण डिजिटल म्युजियम हो, जसले […]

थप पुरा समाचारको लागि
TOP