हिमालयन बैंकले पायो एफपीओको अनुमति

हिमालयन बैंकले पायो एफपीओको अनुमति

२२ असार, काठमाडौं । हिमालयन बैंकले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासनका लागि अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले एफपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । आइतबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ छ । बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्नेछ । एफपीओ बिक्री […]

थप पुरा समाचारको लागि
TOP