पूर्वसचिव मैनालीको ‘सुनेको शासन : भोगेको प्रशासन’ लोकार्पण

२२ असार, काठमाडौं । लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव उमेशप्रसाद मैनालीको संस्मरण ‘सुनेको शासन : भोगेको प्रशासन’ लोकार्पण भएको छ । काठमाडौंमा शनिबार आयोजित समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तक लोकार्पण गरे । पुस्तक लोकार्पण गर्दै राउतले नेपालको प्रशासनिक क्षेत्रको यति लामो कालखण्ड समेटेर तथ्यपरक रूपमा पुस्तक लेख्नु आफैंमा चुनौती भएको बताए । ‘आदरणीय व्यक्तित्व […]
थप पुरा समाचारको लागि