४० लागे रणवीर, जन्मदिनमा एक्सन-थ्रिलर ‘धुरन्धर’ घोषणा

काठमाडौं । आफ्नो ४० औं जन्मदिन अवसरमा आइतबार बलिउड अभिनेता रणवीर सिंहले नयाँ फिल्म ‘धुरन्धर’ घोषणा गरेका छन् । आदित्य धरले निर्देशन गर्ने यो फिल्म ५ डिसेम्बर २०२५ मा रिलिज हुनेछ । फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर माधवन र अर्जुन रामपाल पनि हुनेछन् । ‘धुरन्धर’ एक एक्सन-थ्रिलर फिल्म हो । जियो स्टुडियोज र बी-६२ […]
थप पुरा समाचारको लागि