हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन, सिमकोटमा अब राष्ट्रिय सडक

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन ।
थप पुरा समाचारको लागि