टी-२० अन्तर्राष्ट्रियबाट विलियमसनको सन्यास

टी-२० अन्तर्राष्ट्रियबाट विलियमसनको सन्यास

१६ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका स्टार क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३५ वर्षीय विलियमसनले ९३ खेल खेल्द न्युजिल्यान्डका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३३ को औसतमा २५७५ रन बनाएका छन् जसमा १८ अर्धशतक छ भने उच्च स्कोर ९३ को छ । कप्तानका रूपमा उनले ७५ खेलमा टोलीलाई […]

थप पुरा समाचारको लागि
TOP