प्रधानमन्त्रीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बस्दै
१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर […]
थप पुरा समाचारको लागि