‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट भण्डारी सम्मानित

‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट भण्डारी सम्मानित

२२ असार, झापा । नारी सञ्चार गृहद्वारा स्थापित ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट झापाकी पत्रकार अम्बिका भण्डारी सम्मानित भएकी छन् । विर्तामोडमा आइतबार आयोजित कार्यक्रमका बीच नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्षसमेत रहेकी भण्डारीलाई नगद १ लाखसहितको पुरस्कार दिइएको हो । विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिन् । सोही […]

थप पुरा समाचारको लागि
TOP