भोजपुर सामूहिक हत्याः पोष्टमार्टमका लागि चारै जनाको शव जिल्ला अस्पतालमा

भोजपुर सामूहिक हत्याः पोष्टमार्टमका लागि चारै जनाको शव जिल्ला अस्पतालमा

२२ असार, भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरुको शव परीक्षण गर्न जिल्ला अस्पताल लगिएको हो । गएराति १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय […]

थप पुरा समाचारको लागि
TOP