उपल्लो मुस्ताङसँग सम्पर्क विच्छेद, ५५० बढी पर्यटक उतै रोकिए
१६ कात्तिक, पोखरा । भारी हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ विच्छेद हुन पुग्दा साढे पाँच सयभन्दा धेरै पर्यटक र १०० भन्दा धेरै गाडी उतै रोकिएका छन् । उपल्लो मुस्ताङ जाने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकखण्ड ठाउँ ठाउँमा भासिंदा र पहिरो खस्दा छियाछिया बनेको छ । वर्षासँगै परेको हिमपातका कारण बागबेनी कटेर […]
थप पुरा समाचारको लागि