नेपाली महिला फुटबल टोली स्वेदश फर्कँदै

२२ असार, काठमाडौं । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली भोलि (सोमबार) विहान काठमाडौं आइपुग्ने भएको छ । नेपाली टोली उज्बेकिस्तानबाट प्रस्थान गरिसकेर हाल यूएईको शारजाहमा ट्रान्जिटमा छ । त्यहाँको ट्रान्जिट सकाएर विहान काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोली निर्णायक खेलमा उज्बेकिस्तानसँग पराजित भएर […]
थप पुरा समाचारको लागि