गणेशमान सिंह स्मृति चेसका विजेता पुरस्कृत

गणेशमान सिंह स्मृति चेसका विजेता पुरस्कृत

२१ असार, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय रापिड रेटिङ प्रतियोगितामा दोलखाका आशिष फुयाल विजयी भएका छन् । ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय सहकारी महासंघको सभा हलमा सम्पन्न खुल्ला चेस प्रतियोगितामा आशिष फुयालले सात चरणको खेल मार्फत ६.५ अंक प्राप्त गर्दै विजयी भएका हुन्। कुल १०३ जना राष्ट्रिय […]

थप पुरा समाचारको लागि
TOP