‘मिसेस नेपाल वर्ल्ड २०२५’को आवेदन खुला

‘मिसेस नेपाल वर्ल्ड २०२५’को आवेदन खुला

काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड २०२५’को आवेदन खुला भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक रिबन इन्टरटेनमेन्टले यसबारे जानकारी दियो । ग्रान्ड फिनाले असोज २८ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने भएको छ । पहिलो चरणको अडिसन साउन १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुने र त्यहाँ छनोट हुनेलाई फिनालेसम्मको यात्रा तय गराइने […]

थप पुरा समाचारको लागि
TOP