देशभर ४१.९ प्रतिशत धान रोपाइँ, मधेशमा सबैभन्दा कम

देशभर ४१.९ प्रतिशत धान रोपाइँ, मधेशमा सबैभन्दा कम

२२ असार, काठमाडौं । यसवर्ष २२ असारसम्म देशभर कूल ४१ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २२ असारसम्म ४१.९ प्रतिशत धान रोपाइँ भएको हो । देशभर १३ लाख ९१ हजार ३ सय २१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म जम्मा ५ लाख […]

थप पुरा समाचारको लागि
TOP