दल दर्ताको पर्खाइमा १७ वटा पार्टी
१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १७ वटा दल दर्ताको पर्खाइमा रहेका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एउटा पार्टीले दल दर्ताको निवेदन फिर्ता लिन निवेदन दिएका छन् । त्यसबाहेक १७ वटा दलले दिएको दर्ताको निवेदन अध्ययनको क्रममा छ । अध्ययनपश्चात आयोगले दलहरूको विवरण पुगे/नपुगेको हेरेर निर्णय दिन्छ । विवरण नपुगे थप्न […]
थप पुरा समाचारको लागि