नेपाल जेनजी फ्रन्टले सुरु गर्‍यो मतदाता सचेतना अभियान

नेपाल जेनजी फ्रन्टले सुरु गर्‍यो मतदाता सचेतना अभियान

१६ कात्तिक, काठमाडौं । नेपाल जेनजी फ्रन्टका सदस्यहरूले मतदाता सचेतना अभियान सुरु गरेका छन् । जेनजी फ्रन्टका सदस्यहरू अमृता बन र ऋषि थापाको नेतृत्वमा फ़रीद अलीलगायत अभियानताहरुले कोटेश्वर क्षेत्रबाट मतदाता सचेतना तथा मतदाता नामावली दर्ताका लागि अभियान सुरु गरेका हुन् । अभियान अन्तर्गत टोलीले घरदैलो कार्यक्रम सञ्चालन गर्दै नागरिकहरूलाई मतदाता परिचयपत्र अनलाइनबाट समेत बनाउन सकिने […]

थप पुरा समाचारको लागि
TOP