महिला क्रिकेटले नयाँ विश्वविजेता पाउँदै

महिला क्रिकेटले नयाँ विश्वविजेता पाउँदै

१६ कात्तिक, काठमाडौं । महिला एकदिवसीय क्रिकेटको इतिहासमा पहिलोपटक न त अष्ट्रेलिया वा इंग्ल्यान्ड फाइनलमा छन्। यस पटकको विश्वकपले नयाँ विश्वविजेता पाउने निश्चित भइसकेको छ, जहाँ भारत र दक्षिण अफ्रिका आइतबार नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा उपाधि भिडन्तका लागि आमनेसामने हुँदै छन्। गएको दशकमा धेरै चुनौती पार गरेका यी दुई टिमले यस पटक पनि कठिन […]

थप पुरा समाचारको लागि
TOP