जन्मदिनमा शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को पहिलो झलक
मुम्बई । आइतबार ६० औं जन्मदिन मनाइरहेका बलिउड अभिनेता शाहरुख खानले प्रशंसकलाई उपहार दिएका छन् । त्यो उपहार, उनको बहुप्रतीक्षित फिल्म ‘किङ’को टिजर सार्वजनिक गरेर । रेड चिलीज इन्टरटेनमेन्ट र सिद्धार्थ आनन्दले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खातामा फिल्म ‘किङ’ को भव्य शीर्षक र शाहरुखको पहिलो लुक सार्वजनिक गरेका हुुन् । लुक शाहरुखदको संवादबाट सुरु हुन्छ, […]
थप पुरा समाचारको लागि