डाइभर्सन बनेपछि ३ दिनपछि सञ्चालनमा आयो बिपी राजमार्ग
१६ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी- ८ चारसयबेशी र रोशी-११ पिप्लेमा डाइभर्सन निर्माण पश्चात बिपी राजमार्ग संचालनमा आएको छ । बिहीबारदेखि परेको अविरल वर्षाले विभिन्न स्थानमा गएको पहिरो र लेदोको कारण तीन दिनदेखि अवरुद्ध राजमार्ग संचालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । रोशी-११ पिप्लेमा र रोशी-८ चारसयबेशीमा […]
थप पुरा समाचारको लागि