सुरक्षा पन्त स्टारर ’धागो’ को ट्रेलर : पारिवारिक उल्झनमा मर्मस्पर्शी कथा

सुरक्षा पन्त स्टारर ’धागो’ को ट्रेलर : पारिवारिक उल्झनमा मर्मस्पर्शी कथा

काठमाडौं । भारतको डुवर्समा निर्माण गरिएको नेपाली भाषाको फिल्म ‘धागो’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले कथावस्तुको भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका समस्या र सामाजिक दुरावस्थाको मार्मिक चित्रण छ । ट्रेलरमा सन्तानको सपना र इच्छा पूरा गर्न आमाबुवाले गर्ने अथक प्रयत्नलाई पनि दर्शाइएको छ । गहन कथावस्तुस कमेडी […]

थप पुरा समाचारको लागि
TOP