सेयर बजारमा म्युचुअल फन्डको लगानी ४८ अर्ब पुग्यो
२३ असार, काठमाडौं । सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । जेठ मसान्तसम्म खुलामुखी र बन्दमुखी योजनामार्फत सेयर बजारमा कुल लगानी रकम ४८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । दुई महिनामै बजारमा उनीहरूको लगानी रकम २ अर्ब ४६ करोड रुपैयाँ बढेको छ । चैत मसान्तसम्म फन्डले कुल ४५ अर्ब ९१ करोड रुपैयाँ […]
थप पुरा समाचारको लागि