डिम्याट खाता नवीकरण गर्नुभयो ? अनलाइनबाटै यसरी गर्नुहोस्

२३ असार काठमाडौं । असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे रोक्का हुने छ । निक्षेप सदस्यहरू (डीपी)ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेका छन् । हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । असार मसान्तसम्म नवीकरण नभएमा डिम्याट खाता रोक्का हुन जान्छ, जसले गर्दा भएको सेयर बेच्न पाइँदैन […]
थप पुरा समाचारको लागि