शल्यक्रियापछि लोकगायक थापाको स्वास्थ्यमा सुधार

शल्यक्रियापछि लोकगायक थापाको स्वास्थ्यमा सुधार

काठमाडौँ । पक्षघातले थलिएका लोकगायक रेशम थापाको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भएको छ । केही दिनअघि उनको टाउकोको शल्यक्रिया गरिएको थियो । छोरी विमला थापाका अनुसार लोकगायकको स्वास्थ्यमा अहिले सुधार छ । ३ –४ वर्षदेखि गायक थापा पक्षघातले पीडित थिए । एक शल्यक्रियापछि शरीरको आधा भाग चलेको थियो । शरीरको बाँकी भाग पनि चल्नका लागि टाउकोको […]

थप पुरा समाचारको लागि
TOP