२०२६ को वसन्तमा ‘बीटीएस’ फर्किने, नयाँ एल्बम र वर्ल्ड टूरको घोषणा

२०२६ को वसन्तमा ‘बीटीएस’ फर्किने, नयाँ एल्बम र वर्ल्ड टूरको घोषणा

ब्याण्ड सदस्यहरू जिन, आरएम, भी, जिमिन, जे-होप, जंग कुक र सुगाले बीटीएस व्यवस्थापन कम्पनी हाइबको स्वामित्वमा रहेको अनलाइन फ्यान प्लेटफर्म वेभर्समा लाइभस्ट्रिमको क्रममा यो घोषणा गरेका हुन् ।

थप पुरा समाचारको लागि
TOP