चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो
टोकियो । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अरू अतिरिक्त भन्सार महसुल लगाउने चेतावनी दिएका थिए । तर ट्रम्पको चेतावनी बेअसर देखिएको छ । मंगलबार बिहान जापान र दक्षिण कोरियाको सेयर बजारमा थोरै वृद्धि देखिएको
थप पुरा समाचारको लागि