अनारको मूल्य बढ्यो

२३ असार, काठमाडौं । स्थानीय बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार अनारको मूल्य बढेको देखाएको हो । आज सोमबार अनारको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । आज अनार प्रतिकिलो ३ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार ३ सय २० […]
थप पुरा समाचारको लागि