नेपालले दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

२३ असार, काठमाडौं । नेपालले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछन् । यी खेलहरू फिफाको अन्तर्राष्ट्रिय म्याच विन्डो अन्तर्गत पर्छन्। यस मैत्रीपूर्ण खेल नेपालका लागि एएफसी एसियन कप छनोटको तयारीमा महत्वपूर्ण हुनेछन्। एसियन कप छनोटको समूह ‘एफ’ मा नेपाल मलेसिया, लाओस […]

थप पुरा समाचारको लागि
TOP