के व्यायामले क्यान्सरको असर कम गर्न सक्छ ?

के व्यायामले क्यान्सरको असर कम गर्न सक्छ ?

हामी सबैलाई थाहा छ, शारीरिक व्यायाम गर्नुका फाइदा अनेक छन् । मधुमेह, उच्चरक्तचाप र मुटु रोगजस्ता दीर्घ रोगलाई समेत नियन्त्रण गर्ने तागत व्यायाममा छ । यी रोग मात्र होइन, दिनहुँ व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा पुग्ने विज्ञहरू बताउँछन् । न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनले गरेको एक नयाँ अध्ययन अनुसार व्यवस्थित व्यायाम कार्यक्रममा संलग्न भएका […]

थप पुरा समाचारको लागि
TOP