वैदेशिक रोजगारमा रहेकालाई आईपीओ भर्ने अवधि घटाइयो

वैदेशिक रोजगारमा रहेकालाई आईपीओ भर्ने अवधि घटाइयो

२३ असार, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई आईपीओ भर्ने अवधि छोट्याइएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (नवौं संशोधन) निर्देशिका २०८२ लागू गर्दै अवधि घटाएको हो । यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओमा आवेदन दिने अवधि कम्तीमा १५ दिन कायम गरिएकोमा त्यसलाई घटाएर ४ कार्यदिनमा झारिएको हो । यदि ४ कार्यदिनभित्र सम्पूर्ण रुपमा […]

थप पुरा समाचारको लागि
TOP