सेयर बजारमा ९ अर्बको कारोबार, ६ कम्पनी १० प्रतिशत बढे

सेयर बजारमा ९ अर्बको कारोबार, ६ कम्पनी १० प्रतिशत बढे

१६ कात्तिक, काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंक बढेको छ । गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि बढेको हो । वित्तीय प्रणालीको घट्दो ब्याजदर सँगै अधिक तरलताले धितोपत्र बजारमा लगानी बढेको देखिन्छ । फागुनमा तोकिएको निर्वाचन हुने नहुने द्विविधाका कारण लगानी बढाउन नसकेका लगानीकर्ताले प्रधनमन्त्रीले चुनावका […]

थप पुरा समाचारको लागि
TOP