इसरोले आज साढे ४ हजार किलोको सञ्चार उपग्रह प्रक्षेपण गर्दै, नाम दिइयो ‘बाहुबली’

इसरोले आज साढे ४ हजार किलोको सञ्चार उपग्रह प्रक्षेपण गर्दै, नाम दिइयो ‘बाहुबली’

१६ कात्तिक, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आज आइतबार सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्ने भएको छ । इसरोले आन्ध्रप्रदेशको श्रीहरिटकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्न लागेको हो ।  यसलाई भारतबाट अहिलेसम्म प्रक्षेपण भएकामध्ये र जियोसिक्रोनस ट्रान्सफर अर्बिट (जीटीओ) मा स्थापित हुने सबभन्दा धेरै वजनदार सञ्चार उपग्रह समेत भनिएको […]

थप पुरा समाचारको लागि
TOP