मानसिक समस्यासँग जुधिरहेछन् एक तिहाई पाकिस्तानी, उपलब्ध छन् ९० जनामात्र मनोरोग विशेषज्ञ
काठमाडौं । पाकिस्तानमा महिलाहरू घरेलु झगडा र समाजमा पहिचान नपाएको कारणले डिप्रेसनको शिकार भइरहेका छन्। युवाहरूबीच भने लागुपदार्थको दुरुपयोग मानसिक स्वास्थ्य बिग्रिनुको ठूलो कारणका रूपमा देखा परेको छ। हालै मानसिक स्वास्थ्यसम्बन्धी आयोजित एक सम्मेलनले देशको मानसिक स्वास्थ्यको गम्भीर अवस्था उजागर गरेको छ। आंकडाहरू अनुसार पाकिस्तानको ३४ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मानसिक रोगबाट पीडित […]
थप पुरा समाचारको लागि