टर्कीयेमा ‘जिउँदो भगवान’ को सम्मान पाएका नेपाली चिकित्सक

टर्कीयेमा ‘जिउँदो भगवान’ को सम्मान पाएका नेपाली चिकित्सक

सिरहाको गोलबजारमा जन्मे/हुर्केका विनोदकुमार साह आज टर्कीयेमा ‘जिउँदो भगवान’ का रूपमा सम्मानित छन् । परदेशी भूमिमा सुविधासम्पन्न क्लिनिक खोलेर बालबालिकाको उपचार गरिरहेका डा. विनोदले टर्कीये सरकारबाट ‘बेस्ट डाक्टर अफ द इयर’ (२०१५) र ‘बेस्ट चाइल्ड डाक्टर’ (२०२४) को सम्मान पनि पाएका छन् ।

थप पुरा समाचारको लागि
TOP