जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
१६ कात्तिक, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सीटीइभीटीको १४ हजार ७ सय वटा उत्तरपुस्तिका जलेको थियो । सीटीइभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार जलेका तथा नष्ट भएका उत्तरपुस्तिकाहरुको सम्बन्धित शिक्षण […]
थप पुरा समाचारको लागि