मार्टिन गप्टिलले विराटनगरबाटै एनपीएल खेल्ने

मार्टिन गप्टिलले विराटनगरबाटै एनपीएल खेल्ने

१६ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि विराटनगर किङ्सबाटै खेल्ने भएका छन् । विराटनगरले विज्ञप्ति जारी गर्दै गप्टिलाई दोस्रो सिजन पनि निरन्तरता दिएको जनाएको हो । ३९ वर्षीय गप्टिल ओडीआई विश्वकपमा दोहोरो शतक प्रहार गर्ने खेलाडीसमेत हुन् । उनीसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै […]

थप पुरा समाचारको लागि
TOP