बाह्य सहयोगले होइन, आफ्नै पौरखले देशको विकास हुन्छः प्रधानमन्त्री ओली

२३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन् । सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताएका हुन् । ‘पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो […]
थप पुरा समाचारको लागि