पटक–पटक समोसा, जेरी तारेको तेलले स्वास्थ्यमा के हानी गर्छ ?

अक्सर चोक–बजारमा समोसा, पकौडा, जेरी आदि एउटै तेलमा पटक–पटक पकाउने गरिन्छ । कतिपयले आफ्नै घर–भान्सामा पनि एक पटक खानेकुरा पकाएर बाँकी रहेको तेल पटक पटक प्रयोग गरिन्छ । यसरी बारम्बार तेल प्रयोग गर्दा के हुन्छ ? विज्ञहरूका भन्छन्, ‘ तेलको पुनः प्रयोगले हृदयघात, क्यान्सर र अन्य रोगहरूको जोखिम बढाउँछ ।’ घरमा मात्र नभई रेस्टुरेन्ट र […]
थप पुरा समाचारको लागि