रास्वपामा विभागीय जिम्मेवारी हेरफेर, श्रेष्ठले पाए संगठन विभाग उपप्रमुख

रास्वपामा विभागीय जिम्मेवारी हेरफेर, श्रेष्ठले पाए संगठन विभाग उपप्रमुख

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गरेको हो । झाका अनुसार, आइतबार पार्टी प्रवेश गरेका बोधनारायण श्रेष्ठलाई केन्द्रीय संगठन विभागको उपप्रमुख बनाइएको छ । व्यवस्थापन विज्ञ श्रेष्ठ धादिङका हुन् र उनीसँग लामो समय […]

थप पुरा समाचारको लागि
TOP