गुरु दत्त : बलिउडका आइकनिक निर्देशकका त्रासदीपूर्ण जीवन

भारतीय सिनेमाका आइकनिक निर्देशक तथा अभिनेता गुरु दत्तले संसार छाड्दा जम्मा ३९ वर्षका थिए । सन् १९६४ मा उनले धर्ती छाडे पनि फिल्म क्षेत्रमा दिएको योगदान अझै उस्तै छ । उनको जन्म ९ जुलाई १९२५ मा कर्नाटकमा भएको थियो । यसकारण यो साता उनको जन्मशताब्दी हो । सुरुमा उनले ‘प्यासा’ र ‘कागज के फूल’ जस्ता […]
थप पुरा समाचारको लागि